नेपाली

यस पृष्ठमा तपाईँ निम्न कार्यक्रमहरूको लागि नाम दर्ता गर्न सक्नुहुन्छ:

  • ४३ औँ वार्षिक शिविर, भियतनाम,नोभेम्बर 22 – 27
  • शिविरको क्रममा तीर्थयात्रा, नोभेम्बर 28
  • ताराको वार्षिक त्रिउत्तम शिविर,नोभेम्बर 29 – डिसेम्बर 2

छोकि निमा रिन्पोछेले तिब्बती भाषामा उपदेश दिनु हुनेछ । शिक्षण हलमा भेतनामको भाषा अनुवाद लगातार हुनेछ। अंग्रेजी बाहेक अन्य सबै भाषाहरू एफएम रेडियो मार्फत अनुवाद गरिनेछ।

कृपया तपाईँले सुन्न चाहेको भाषामा दर्ता गर्नु होला ताकि हामी तपाईँलाई उत्तम सेवा दिन सकौँ ।

अंग्रेजी भन्दा अर्को भाषाको लागि यहाँ दर्ता गर्नुहोस्:

यस कार्यक्रमको लागि दर्ता नोभेम्बर 21, 2023 सम्म समाप्त भएको छ।
Please select a Gravity Form